वास्तविक हलिया सेवा पाउनबाट बञ्चित, ७५ परिवार काल्पनिक नामका हलिया भेटिए
<p><b>सम्राट सिंह | जेठ ५, बझाङ |</b> जिल्लाको थलारा गाउँपालिका ९ अफला,खानी र सिराटा मा ७५ परिवार काल्पनिक नामका हलिया भेटिएका छन । गाउँमा नामै नभएका हलियाको तथ्यांक सुचीमा नाम...