नोकिया–१०६ मोडेल बजारमा, २१ दिनसम्म चार्ज टिक्ने, अरु विशेषता के-के छन् ? (मुल्यसहित)
<p>मंसिर १, काठमाडौं । मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? तपाईँलाई फोनमा धेरै कुरा गर्नुपर्छ ? वा पावर बैंक लिएर हिँड्नुपर्ने झण्झट बेहोर्नुपरेको छ ? अब ढुक्क हुनुहोस्, नोकियाले ब्याट्रीलाई...