नुवाकोटका ५ किशोरीलाई बन्धक बनाइ बलात्कार गरेको अभियोगमा थप दुई युवक पक्राउ
<p>कात्तिक ३०, बेत्रावती | किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ । <br></p><p>स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार नुवाकोट जिल्ला अदालतमा...