यी हुन् सबैभन्दा कम मूल्यका स्मार्टफोन, कुनको मुल्य कति ? हेर्नुहोस्
<p>स्मार्टफोन भन्नासाथ हुनेखानेहरुले मात्र बोक्ने महंगो फोन मानिथ्यो कुनैबेला । स्मार्टफोनका अग्रणीहरु एप्पल र सामसुङका स्मार्टफोन बोक्न चार सय डलर अर्थात् करिव ४० हजार रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्दथ्यो ।<br></p><p>तर, अहिले...