बन्द फिर्ता लिन राप्ती उद्योग बाणिज्य संघको आग्रह
सन्तोषकुमार गुप्ता/भदौँ १६, भालुवाङ । देशको अर्थतन्त्र नै धरापमा पर्ने गरी गरिएको लगातारको बन्दले लाखौँ विद्यार्थीहरुको पठनपाठनमा प्रत्यक्ष असर परेको अवस्थामा पढाई लेखाई संगै उनीहरुको भविष्य नै अन्धकार हुने वातावरण...