सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना: एकको मृत्यु, दर्जनबढी घाइते
<p>कात्तिक ५, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको भैंसेमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जुगल गाउँपालिकाको याङ्लाकोट जलबिरे हुँदै बाह्रबिसे गइरहेको बा४ख ९०१७ नम्बरको टिपर सडकमै पल्टिएर दुर्घटनामा परेको...