<p><b>असोज १४, ओखलढुंगा |</b> कोहीसँग पैसा उठाउनु छ ? छ भने होसियार बन्नुस् । <br></p><p>आफ्ना आसामीलाई जर्बजस्ती पैसा नमाग्नुस । यदि आसामीले तनावमाा आएर आत्महत्या गर्यो भने तपाईमाथि मुद्धा लाग्न सक्छ...