दशैँलाई लक्षित गरेर विशेष सुरक्षा योजना
<p><b>असोज १५, काठमाडौँ |</b> महानगरीय प्रहरी परिसर काठमाडौँले चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । <br></p><p>परिसरले आइतबार पत्रकार सम्मेलन गरेर दशैँ, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष...