भ्रष्टाचार र अनियमितता जस्ता शब्द सुन्न पनि सक्दिन: प्रधानमन्त्री ओली
<p><b>असार २७, काठमाडौँ |</b> प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताउनुभएको छ । <br></p><p>“सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय...