दार्चुलाको लेकम घर भएका नैनराम कञ्चनपुरस्थित महाकाली नदी किनारामा मृत फेला
<p><b>लोकेन्द्र जोशी | असार २६, दार्चुला |</b> दार्चुलाको लेकम गाउँपालिका घर भइ जग्गा अधिया लगाएर कञ्चनपुरको भुजेलामा बस्दै आएका नैनराम सार्की मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालीका...