पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ शुक्रबार स्वदेश फर्किंदै, उहाँलाई पक्राउ गर्ने तयारी
<p><b>असार २९, इस्लामावाद |</b> भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ शुक्रबार स्वदेश फर्किंदै हुनुहुन्छ । </p><p>उहाँ बेलायतको लण्डन शहरबाट पाकिस्तानको लाहोरका लागि प्रस्थान गर्नुभएको छ...