काठमाडौँ महानगरपालिकाले एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिरायो
काठमाडौँ | काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । अस्पतालबाट उत्पादन भएको हानिकारक फोहरको उचित व्यवस्थापन नभएपछि महानगरको वातावरण तथा प्राकृतिक स्रोत ऐन...