चार महिनामा सर्पको डसाइबाट १३ जनाको मृत्यु
<p><b>भदौ १०, धनगढी । </b>गर्मी र वर्षायामको सुरुवातसँगै कैलाली जिल्लामा सर्पको डसाइका घटना बढ्न थालेका छन् । <br></p><p>विषालु सर्पको डसाइबाट जिल्लामा गएको वैशाखदेखि साउन अन्तिमसम्म १४३ जना उपचारका लागि आएकोमा १३...