मिस नेपाल यूएस यो बर्ष ड्यालस टेक्ससमा हुने, बिजेतालाई $ ५ हजार डलरको छात्रवृत्ति
<p>वैशाख २९, अमेरिका | अमेरिकामा सन् २०११ देखि मिस नेपाल यूएस(मिस नेपाल अमेरिका)सफलता पूर्वक सम्पन्न गर्दै आएको उक्त प्रतियोगिता यो बर्ष टेक्ससको ड्यालसमा हुने भएको छ । <br></p><p><img src="http://sajhasabal.com/uploads/posts/239bb4cc71aba2fede4a5ae587fa171b1526114032.jpg" style="width: 546px;...