एनसीसी बैंकको केन्द्रीय कार्यालयमा सीआईबीको छापा
<p><b>चैत २, काठमाडौं । </b> नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।<br></p><p>बैंकको केन्द्रीय कार्यालय बागबाजरमा शुक्रबार बोर्ड बैठक बसिरहेका...