सिरहाको गुद्री बजारमा आगलागी हुदा १५ लाख बराबरको क्षति
<p><b>लहान, ३० फागुन | </b>सिरहाको सुखीपुर नगरपालिका–८ स्थित बजारमा गएराति आगलागी हँुदा तीनवटा पसल जलेर नष्ट भएका छन् । <br></p><p>आगलागीबाट सुखीपुरको गुद्री बजारस्थित सञ्जीव गुप्ताको घरमा रहेको किराना, फेन्सी स्टोर्स र...