जिल्लामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मि सम्मानित
कमल रावल/भदौ २९, अछाम । अछाम जिल्लामा एक बर्षको अवधिमा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मि सम्मानित भएका छन् । स्वास्थ्यको काम गरिने विभिन्न सुचकका आधारमा जिल्ला भरि नै राम्रो...