न्यु क्रियटिभको ११ औं अभिभावक दिवस सम्पन्न
<p><b>चैत्र ४,काठमाडौं । </b> नागार्जुन नगरपालिका–१ रानीवनस्थित न्यु क्रियटिभ इंग्लिस बोर्डिङ स्कूलले ११ औं अभिभावक दिवस एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ । सो अवसरमा विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमका साथ यो दिवस...