मन्थली क्याम्पस प्रशासनलाई अनेरास्ववियु रामेछापको ध्यानाकर्षण ( विज्ञप्ति सहित )
<p><b>प्रज्वल पौडेल । चैत्र १ ।</b></p><p>एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछापले मन्थली शहिद स्मृती बहुमुखी क्याम्पस प्रशासनलाई विहिवार ध्यानाकर्षण गराउदै विज्ञप्ति बुझाएको छ । अनेरास्ववियु रामेछापका सचिवालय...