ओखलढुंगाको चुनाव : कुन नेताले कहाँबाट मतदान गरे ?
<p><b>पूर्णप्रसाद न्यौपाने,ओखलढुंगा । </b>ओखलढुंगामा शान्तिपूर्ण रुपमा मतदान जारी छ । संघिय प्रतिनिधि सभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा बिहान ७ बजेदेखि नै मतदाताले निकै उत्साहका साथ...