खोटाङमा तत्कालिन माओवादीले यसरी मारेका थिए ‘हर्क वहादुर राई’
<p><b>मंसिर ७, खोटाङ ।</b> बि: स २०५८ साल माघ ३ गते जाडोको महिना विहानी सिरेटोको प्रवाह नगरी जन्तेढुंगा गाउँपालिका साविक चिसापानी वडा नम्बर आठमा अवस्थित चिसापानी उच्च माध्यमिक विद्धालयमा विहानी...