विमानस्थल निर्माणको क्रममा निधन भएका मजदुरको सम्झनामा प्रतिक बनाउने उद्घोष
<p><b>दलसिंह गिरी/मंसिर ७, कालिकोट ।</b> कोटवाडाको सुनथराली विमानस्थल निर्माणको क्रममा ज्यान गुमाएका मजदुरहरुको सम्झनामा शालिक निर्माण हुने भएको छ । <br></p><p>बर्तमान सरकारकै पहलमा मृतक मजदुरहरुको सम्झनामा शालिक बन्ने भएको हो ।...