नेता चिनेर भोट हाल्ने दिन कहिले आउला ?
<p><b>कात्तिक २०, काठमाडौँ ।</b> आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सुगम र सुविधा सम्पन्न ठाउँमा चुनावी सरगर्मी बढिसकेको छ। उम्मेदवारसहित दलका नेता–कार्यकर्ता पटकपटक मतदाताकहाँ पुगिरहेका छन् ।<br></p><p>जाजरकोटका दुर्गम गाउँमा भने जनताले...