<p><b>असोज २५, काठमाडौं ।</b> नायिका रेखा थापाको कार दुर्घटना भएको छ । <br></p><p>बुधबार दिउँसो चाहविलस्थित ओम अस्पताल अगाडि नायिका थापाको बा १४ च ४७२ नम्बरको कार दुर्घटना भएको हो । </p><p>नायिका थापाको...