बेनी र अन्नपूर्णको बजेट सार्वजनिक
<p><b>असार ३१, म्याग्दी । </b>बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाले आव २०७४÷७५ का लागि विनियोजित बजेट शुक्रबार सार्वजनिक गरेका छन् । <br></p><p>बेनीमा आयोजित प्रथम नगरसभामा उपप्रमुख सञ्जु बरुवालले रु ३७ करोड ७८...