कर्मचारीका परिवारलाई शिक्षा र स्वास्थ्य निःशुल्क गराउन सुझाव
<p><b>असार २८, काठमाडौं ।</b> व्यवस्थापिका–संसदको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।<br></p><p>प्रधानमन्त्री एवं सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाका तर्फबाट श्रम तथा रोजगारमन्त्री फरमुल्लाह...