लमजुङमा डुबेर ६ बर्षीय बालकको मृत्यु
<p><b>बैशाख १६, लमजुङ ।</b> निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । <br></p><p>बेँसीसहर नगरपालिका–८ शेरा बजारमा छ वर्षीय प्रवेश गुरुङको मृत्यु भएको हो । साथीहरुसँग खेल्ने क्रममा...