एरोस्पेस इन्जिनियरको जागिर छाडेर बनेका कुम्भ मेलाका भाइरल बाबा आश्रमबाटै निष्कासित
काठमाडौँ | १४४ वर्षपछि भारतको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा भाइरल बनेका आईआईटियन बाबालाई आश्रमबाट निष्कासित गरिएको छ । इन्जिनियर पेसा छोडेर सन्यासी बनेका अभय सिंहलाई सन्तहरू बस्ने जुना अखडाबाट निकालिएको...