कुस्माबजारका पसलमा छापास् सुरेन्द्र स्टोर्सबाट १३ सिलिण्डर ग्याँस बरामद !
खाना पकाउने एलपी ग्याँसको अभाव भैरहेको अवस्थामा ग्याँस लुकाउने, बढी मुल्य लिएर ग्याँसको कालो बजारी गर्नेहरुमाथी सदरमुकाम कुस्मा बजारमा प्रहरी प्रशासनाले कार्बाही सुरु गरेको छ । नबकज्ञघ जिल्ला प्रशासन कार्यालयका...