पर्वत, जिल्लाको फलेवासका लागि कोटा छुट्याइएको ग्याँस वितरण प्रक्रिया पारदर्शी नभएको पाइएको छ । उपभोक्तालाई वितरण गर्न लगेको ग्याँस व्यवसायीले रातारात आफन्तलाई बाँडेको खुलासा भएको छ । स्थानीय उपभोक्ताहरुले ग्यास...