पावर प्लेमा चितवन राइनोजले तेस्रो विकेट गुमाएर बनायो ४७ रन
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो इलिमिनेटर खेलमा चितवन राइनोजलेले तेस्रो विकेट गुमाएको छ। यसअघी कर्णाली याक्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको चितवन राइनोजलेले पावर प्लेमा ३ विकेट...