अनिश शर्मा गैरे/ चैत्र १४, वामी गुल्मी । नेपाली काङ्ग्रेस ईलाका नम्बर ८ को भेला रेसुङ्गा नगरपालीका वडा नम्बर १५ दुबिचौर मा सम्पन्न भएको छ । क्षेत्रिय सभापति अशोक कुमार थापाको सभापतित्व...