मंसिर १, हेटौंडा । श्रीमान्ले बहुबिबाह गरेपछि आफ्नो अधिकारसहित सम्बन्ध बिच्छेदको मुद्धा हालेकी एक महिलालाई कुटपिट भएको भन्दै उनका आफन्तले प्रहरीमा जाहेरी दिएका छन् । हेटौंडा संगमचोककी सृजना पाख्रिनलाई आज बिहान...