घोराही खानेपानी संस्थाको अध्यक्षमा तिन जनाको उम्मेद्धारी
सन्तोषकुमार गुप्ता ।पुस २८, दाङ । घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा तीन जनाको उम्मेद्धारी परेको छ । आगामी शनिबार हुने निर्बाचनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष देवीबहादुर...