पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु
<p>भदौ १४, इस्लामावाद | पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । <br></p><p>सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले एक विज्ञप्ति जारी गर्दै भनेको...