सोलुखुम्बु थामेमा बाढी : प्रहरी भन्छ, मानवीय क्षतिको विवरण आएको छैन
<p><b>साउन ३२, काठमाडौँ । </b>सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो आएको भीषण बाढीले दुईवटा होटल र एउटा होस्टेल बगाएको प्रहरीले जनाएको छ ।<br></p><p>बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामे गाउँमा...