भिनिसियसलाई साउदी प्रो लिगबाट एक बिलियनको बम्पर अफर !
<p><b>साउन ३०, काठमाडौँ ।</b> हाल स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिरहेका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई साउदी प्रो लिगले बम्पर अफर गरेको छ ।<br></p><p>मिडिया रिपोर्टका अनुसार साउदी लिगका चार क्लबमा लगानी भएको...