सिरहामा भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ
<p><b>साउन २१, काठमाडौँ ।</b> सिरहाको गोलबजारमा भारतीय युवकको शव आज विहान फेला परेको छ। गोलबजार नगरपालिका १ वहिरीवाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२...