काठमाडौंमा जुवाखालबाट १० लाख नगदसहित ९ जना पक्राउ
<p><b>साउन १५, काठमाडौँ ।</b> काठमाडौंको चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन्।<br></p><p>काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ स्थित तीन तले घरको छतमा ओखर (जुवा) खेलेको र...