साफ यु–२० च्याम्पियनसिपः बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
<p><b>भदौ ६, काठमाडौं ।</b> आयोजक नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै समूह विजेता...