अविरल वर्षाका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित
<p><b>असार २२, काठमाडौँ | </b>अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् ।<br></p><p>त्रिभुवन विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण आन्तरिकतर्फको उडान र अवतरण प्रभावित भएको हो ।</p><p>आन्तरिक तर्फको...