टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी
<p><b>जेठ २५, काठमाडौँ ।</b> जारी आइसीसी टी-२० विश्वकपमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।<br></p><p>गएराती सम्पन्न समुह बि अन्तर्गतको यस खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो ।</p><p>नामिबियाले दिएको १५६...