गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !
<p><b>चैत १५, काठमाडौँ । </b> नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका छन् । <br></p><p>नवलपरासीबाट स्थगित संवाद यात्राको थालनी गर्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमा...