रोकिराखेको बसमा मोटरसाईकल ठोक्किदा युवकको मृत्यु
<p><b>चैत १३, सर्लाही |</b> पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ । <br></p><p>दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते...