घाँटीमा छुरी रोपिएको अवस्थामा मृत व्यक्ति भेटिए
<p><b>फागुन ८, चितवन । </b>खैरहनी नगरपालिका २ मा एक व्यक्ति बीभत्स रुपमा मृत भेटिएका छन् । स्थानीय २४ वर्षका कृष्णप्रसाद खनाल घाँटीमा छुरी रोपिएको अवस्थामा भेटिएका हुन् ।<br></p><p>जिल्ला प्रहरी कार्यालय...