नयाँ वर्ष मनाउन नेपाल आएका दुई भारतीय युवकको ट्यांकरको ठक्करबाट मृत्यु
<p><b>पुस १७, काठमाडौँ | </b>रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ । <br></p><p>गएराति पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर–५ चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको...