मोबाइलमा भोलिदेखि एमडीएमएस, अवैध तरिकाले ल्याइएको मोबाइल अब नचल्ने
<p><b>कात्तिक १९, काठमाडौँ |</b> नेपाल दूरसञ्चार प्राधिकरणले भोलिबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ । चोरीको बाटो भएर नेपालमा मोबाइल नभित्रियोस् भनेर एमडीएमएस लागू गर्न लागिएको हो...