वर्षाको सम्भावना देखिएपछि भारत-पाकिस्तान प्रतिस्पर्धाका लागि ‘रिजर्भ डे’ राखियो
<p><b>भदौ २२, काठमाडौँ | </b>वर्षालाई ध्यानमा राख्दै एसियन क्रिकेट काउन्सिलले भारत–पाकिस्तान खेलको लागि रिजर्भ डे राख्ने निर्णय गरेको छ । यसको अर्थ अब यदि खेल १० सेप्टेम्बरमा पूरा भएन भने...