३ महिनामा नेपालबाट ५५ जना विदेशी निष्काशित, आधा चिनियाँ
<p><b>साउन २१, काठामाडौँ ।</b> गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् । यसरी निष्काशनमा पर्नेमध्ये आधा चिनियाँ नागरिक रहेको अध्यागमन विभागको तथ्यांकमा...