चितवन टिकौलीको जंगलमा भयानक सवारी दुर्घटना, एक-आपसमा ठाेक्किए ८ सवारीसाधन
<p><b>साउन ३१, चितवन ।</b> भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा सवारी दुर्घटना भएको छ ।<br></p><p>महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र...